२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना र सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
धनगढी उपमहानगरपालिका–७ को देवहरिया वनक्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन् ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–१८को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको हो।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
ताइवानको आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिरहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
नेपाल सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
स्थानीय तह निर्वाचन सम्पन्न भएको ३ महिनासम्म पनि कैलालीका अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
बैतडीमा पासोमा परेको चितुवाको समयमा उद्धार नहुँदा मृत्यु भएको छ । जङ्गली बँदेलका लागि मकै बारीमा थापेको पासोमा चितुवा फसेको थियो ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
आज प्रदेश १ का पहाडी भू-भागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास ११ मा आँखा शिविरको आयोजना हुने भएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपाली काँग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपश्चिमेली जनताको भावनामाथि कुठाराघात गरेको बताएका छन् ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान संचालन गर्दै आइरहेको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ।काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।